sevenstartv.com १४ साउन २०८३, बिहिवार

उदयपुरमा खोलाले बगाउँदा १६ वर्षीया युवतीको मृत्यु

१३ असोज २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । उदयपुरको रौतामाई गाउँपालिका-१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया युवतीको मृत्यु भएको छ । स्थानिय हिसिला तामाङको मृत्यु भएको हो । 

प्रहरीका अनुसार शनिबार खेतमा काम गरेर घर फर्किने क्रममा उनलाई ओडारे खोलाले बगाएको थियो । साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि परिवार तथा आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव  फेला पारेका थिए । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्