sevenstartv.com १४ साउन २०८३, बिहिवार

२४ जना प्रहरी कर्मचारी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

१० असोज २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीले सम्पर्कमा नरहेका २४ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर भएका २४ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्