sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२६ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ हजार ५ सय  रुपैँयाले बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै शुक्रबा चादीको मूल्य १ रुपैँयाले बढेर ३ हजार ९ सय ५ रुपैँयामा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्