सुनको मूल्य पुरानै ऐतिहासिक दरमा पुग्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य पुरानै ऐतिहासिक दरमा पुगेको छ । पछिल्लो केही दिन लगातार घटेको सुनको मूल्य शुक्रबार र आइतबार घटेसँगै पुृरानै ऐतिहासिक दरमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य...
