धर्मको नाममा गलत प्रचार गर्ने ६ विदेशी पक्राउ
विराटनगर । अवैध रूपमा धर्म प्रचार गरिरहेको अवस्थामा विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्टर्न स्टारमा प्रहरीले ६ जना सिंगापुरका नागरिकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कार्यक्रमका मुख्य नेतृत्वकर्ता सिंगापुरका नागरिक को व...
