sevenstartv.com १० कार्तिक २०८३, मङ्गलवार

साउनको अन्तिम सोमवार पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड-फोटो फिचर

काठमाडौँ -साउन महिनाको अन्तिम सोमवार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

साउनको अन्तिम सोमवार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । पशुपतिनाथ मन्दिरमा भक्तजनहरु बेलपत्...