sevenstartv.com १० कार्तिक २०८३, मङ्गलवार

राष्ट्रियसभा बैठक बस्दै

संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे बस्दै छ । सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने र सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ...