sevenstartv.com १८ साउन २०८३, सोमवार

तोलामा १८ सयले घट्यो सुनको मूल्य

१८ साउन २०८३, सोमवार स्टार संवाददाता

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ।

घटेको मूल्यसँगै आज सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्यमा पनि ४५ रुपैयाँको गिरावट आएर आज ४ हजार ३१५ रुपैयाँ कायम भएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्