कृषि
कृषि मन्त्री डा. मदनप्रसाद परियारले गरे १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले १ सय दिनमा गरेका १ सय कामको सूची सार्वजनिक गरेका छन् ।
यस अवधिमा निरन्तर प्रयासबाट कृषि र आम किसानसँग प्रत्यक्ष जोडिएका कृषि तथा पशुपन्छीजन्य उत्पादन प...



