कृषि
चालु आर्थिक वर्षमा सबै बालीहरुको उत्पादन सामान्य रुपमा बढ्ने प्रारम्भिक अनुमान
काठमाडौं । कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिएको बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद्हरुले सोधका जि...



