समाज
डोल्पामा यार्सागुम्बा संकलन जेठको पहिलो सातादेखि
काठमाडौं । डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा संकलनको अनुमति दिइएको छ । सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायाको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यार्सागुम्बा पाइने जिल्लाका सबै पाटन जेठ...



