sevenstartv.com २१ मंसिर २०८२, आइतवार

खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीको हत्या

२८ वैशाख २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । झापाको कनकाई नगरपालिका २ सुकेडागीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

कनकाई नगरपालिका २ सुकेडागीका ३५ वर्षीय कविराज हेमरनले श्रीमती ३४ वर्षीया पूजाको हत्या गरेका हुन् । 

हेमरमलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पूजाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको  छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्