समाज
आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस ।
सन् १९९५ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संगठन (युनेस्को)को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने पहल गरेको थियो । यो दिनले विश्व साहित्यम...



