स्टार अपडेट्स्
रेडियोमा गीत गाउन मरिमेट्ने थानेश्वर, जो अहिले संगीतमा ब्राण्ड बने
काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिका– ५ ज्यामिरेमा जन्मेको त्यो केटो । काँधमा रेडियो झुण्ड्याएर घाँस काट्न जान्छ । बाँसकै झिंगटामा झुण्डीएर खुर्पाको साहराले तासिराख्छ उही बाँसको चिर्केटो ।
घरको स...



