सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । बुधबार सुनको मूल्य बढेकाे छ । मंगलबार २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भरएकाे छापावाला सुनकाे मूल्य आज ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँमा काराेबार भएकाे छ ।
यस्तै बुधबार चादीँकाे मूल्य ८ सय ९३ रूपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
