sevenstartv.com १७ साउन २०८३, आइतवार

स्टार अपडेट्स्

झोलुगेँ पुल बेचेको आरोपमा काभ्रेमा वडाध्यक्ष पक्राउ

काभ्रे । रोशी गाउँपालिकामा झोलुगेँ पुल बेचेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।  झोलुगेँ पुल बेचेको आरोपमा रोशी गाउँपालिका ७ का अध्यक्ष अशोककुमार गौतम(हूदराज) पक्राउ परेका हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्