sevenstartv.com २१ मंसिर २०८२, आइतवार

जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ९ पुग्यो

२३ भदौ २०८२, सोमवार स्टार संवाददाता

 काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ । विभिन्न अस्ततालहरूबाट प्राप्त जानकारी अनुसार, दिउँसो साढे ३ बजेसम्म ९ जनाको मृत्यु भइसकेको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्