sevenstartv.com १० असार २०८३, बुधवार

नयाँ पत्रिकाकर्मी ढुंगाना गाेली लागेर घाइते

२३ भदौ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना प्रहरीले प्रहार गरेको गोली लागेर घाइते भएका छन् । नयाँ पत्रिकाककर्मी  ढुंगाना र नेपाल प्रेसमा कार्यरत उमेश कार्कीलाई प्रहरीले चलाएको रबरको गोली लागेको हो ।

नयाँ बानेश्वर क्षेत्रमा फोटो खिच्ने क्रममा प्रहरीले हानेको गोली लागेर घाइते भएका हुन् । उनलाई अहिले सिभिल अस्पताल लगिएको छ ।