सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ४ हजार ८ सय रुपैयाँले घटेर ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै,आइतबार चाँदीको मूल्य २२५ रुपैयाँले घटे र ५ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
