sevenstartv.com २० वैशाख २०८३, आइतवार

महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा

१४ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनी गरिएको महराजगंजस्थित भाटभटेनी सुपरमार्केट आजदेखि पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङ लगायतले आज विशेष पूजा गरी सुपरमार्केट पुन: सञ्चालन गरिएको हो ।

आन्दोलनका क्रममा पूर्ण रुपमा क्षति पुगेको सुपरमार्केटको भवनमा  करिब ६ महिनासम्म मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनीआजबाट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्