sevenstartv.com १५ असार २०८३, सोमवार

रास्वपाको संसदीय दलको बैठक बस्दै

१४ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजे संघीय संसद भवनस्थित संसदीय दल नेताको कार्यकक्षमा बस्ने भएको हो ।

प्रतिनिधि सभा बैठक अघि रास्वपाले बैठक बोलाएर रणनीति बनाउन लागेको हो । सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध र बहिस्कार गर्दै आएको छ ।

सम्बन्धित समाचार