sevenstartv.com ९ माघ २०८२, शुक्रवार

माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति । घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।

माघे...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्