इमान, निष्ठा र क्षमताले कार्यसम्पादन गरे न्यायपालिका कहिल्यै बद्नाम हुँदैन : प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले इमान, निष्ठा र क्षमताका अधारमा कार्यसम्पादन गर्दा न्यायपालिका कहिल्यै बद्नाम नहुने बताएका छन् ।
शनिबार न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधारसभाको उद्घाटन सत्रम...
