प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद्लाई पूर्णता, तीन राज्यमन्त्री थप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका हुन । कांग्रेस...
