sevenstartv.com १५ असार २०८३, सोमवार

फिफा क्लब विश्वकप : रियल मड्रिडसँग पाचुका पराजित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत समूह एचको खेलमा रियल मड्रिड विजयी भएको छ । आइतबार राति भएको खेलमा रियल मड्रिडसँग पाचुका ३–१ गोलले पराजित भएको हो । 

रियलका लागि जुड बेलिङघम, आर्डा गलर र फ्रेड्रिको भाल्भार्ड...