sevenstartv.com ९ असोज २०८३, शुक्रवार

अर्थ

यस वर्षको दसैँमा नयाँको ठाउँमा सुकिला नोट साट्ने राष्ट्र बैंकको तयारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यो दसैँमा नयाँ नोटको ठाउँमा सुकिला नोट सटही गर्ने तयारी गरेको छ ।

यसअघिको दसैँमा पुराना नोटसँग नयाँ नोट साट्ने चलन रहेको थियो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलका अनुस...