sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, मंगलबार चाँदीको मूल्य स्थिर रहेर १ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्