sevenstartv.com १९ वैशाख २०८३, शनिवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

११ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको स्थिर रहेको छ । सोमबार १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको  छापावाला सुन आज स्थिर रहेर १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले बढेर १ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्