sevenstartv.com ९ असोज २०८३, शुक्रवार

अर्थ

घट्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ  । आइतबार १ लाख ५२ हजार ६ सय रुपैयाँमा बारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, सोमबार चाँदी मूल्यको स्थिर रहे...