अर्थ
नेप्से परिसूचक आज पनि घट्यो, कारोबार रकम पनि ओरालो यात्रामा
काठमाडौं । शेयर बजार नेप्से परिसूचक आज पनि घटेको छ ।
नेप्से परिसूचक आज १३ दशमलव शून्य नौ अङ्कले घटेर दुई हजार ६ सय ३२ दशमलव ९४ विन्दुमा झरेको छ । नेप्से पछिल्लो पाँच कारोबार दिन लगातार घटिरहेको छ ।
नेप्से गएको साता...



