अर्थ
टेस्ला एयर कण्डिसनले ल्यायो ‘पिक एण्ड ड्रप’ को सुविधा
भरतपुर । दशै तिहार र छठलाई लक्ष्ति गर्दै टेस्लाको आधिकारिक विक्रेता भू–लक्ष्मी ग्रुपले ‘पिक एण्ड ड्रप’को सुविधा दिने भएको छ । टेस्लाको एसी खरिद गर्न चाहाने ग्राहकलाई कम्पनीले घरबाट ल्याउने र पुराउने सेवा दि...



