sevenstartv.com ५ असार २०८३, शुक्रवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

३ माघ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार २ सय रुपैयाँले बढेर १ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै बिहीबार चादिँको मूल्य ५० रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको छ ।