खेलकुद
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमार विजयी
काठमाडौैं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमार उद्घाटन खेलमा विजयी भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ गालले पराजित गरेर विजयी सुरुवात गरेको हो ।
म्यानमारको जितका...



