खेलकुद
नेदरल्याण्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी-२० शृङ्खलाअन्तर्गत आइतबार भइरहेको खेलमा नेपाललाई नेदरल्याण्ड्सले १४१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा गएको नेदरल्यान्ड्सले न...



