स्टार अपडेट्स्
राजावादीलाई इँटको जवाफ पत्थरले दिने माओवादी अध्यक्ष दाहालको चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले इँटको जवाफ पत्थरबाट दिइने बताएका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची नगर समितिको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले र...



