sevenstartv.com २३ फागुन २०८२, शनिवार

धनुषा–३ मा रास्वपाका झा विजयी

२३ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ४३ हजार ९८८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत सुभाषबाबु पुरीका अनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका बिमलेन्द्र निधिले १६ हजार ६५२ मत र नेकपा एमालेका जुलिकुमारी महतोले नौ हजार ७८६ मत प्राप्त गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्