sevenstartv.com २३ फागुन २०८२, शनिवार

मोरङ-२ मा रास्वपाका प्रतिनीधिको मृत्यु

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मोरङको क्षेत्र नम्बर २ मा रास्वपाका प्रतिनीधिको मृत्यु भएको छ । उनी रास्वपाका उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि रहेको जनाइएको छ । 

रास्वपाका जिल्ला सदस्य समेत रहेका दुर्गा रेग्मीको  मृत्यु भएको हो । उनको हृदयाघातको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । मतगणना स्थलबाट खाना खान गएका बेला उनी ढलेका थिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्