sevenstartv.com २ चैत २०८२, सोमवार

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मतदान गरेका छन् ।

घिसिङले काठमाडौंको बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । उनी काठमाडौं ३ का उम्मेदवार हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान भइरहेका बेला उनले पनि निर्धारित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्