sevenstartv.com २ चैत २०८२, सोमवार

रास्वपाका सभापति रवि लामिछानेले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । 

उनले काठमाडौं-३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्