sevenstartv.com २ चैत २०८२, सोमवार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

२० माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।  बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्