sevenstartv.com २७ फागुन २०८२, बुधवार

गगन–विश्वमाथिको कारवाही विशेष महाधिवेशन हलबाट खारेज

३० पुष २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई गरेको निष्कासन विशेष महाधिवेशनको हलले खारेज गरेको छ ।

विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वक्तव्य जारी गर्दै कथित निष्कासन प्रकरणलाई महाधिवेशनको हलले खारेज गरेको बताएका हुन् ।

उनले कारवाहीको प्रोपगाण्डाबाट विचलित नहुन आह्वान गर्दै विशेष महाधिवेशनबाट अनुमोदित पार्टी नेतृत्व नै आधिकारिक हुने दाबी गरेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्