sevenstartv.com २६ भदौ २०८३, शुक्रवार

आजको मौसम, यस्तो छ पूर्वानुमान

२७ कार्तिक २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखालेआज बिहीबार देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ ।


महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ ।

त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्