sevenstartv.com २२ मंसिर २०८२, सोमवार

पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना

४ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता
 काठमाडाैं । सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । 
 
दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।
 
राती देशभर मौसम मुख्यतया सफा रहने छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्