sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

सरकारले आइतबार सार्वजनिक बिदा दिने

२२ चैत २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्