sevenstartv.com २० वैशाख २०८३, आइतवार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

३२ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका(४ बस्ने २७ वर्षीय नारायण चौधरी पक्राउ परेका हुन् ।  

नारायणले ती बालिकालाई सोही ठाउँस्थित खडकदेवी सामुदायिक वनमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । 

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्