यस्तो छ आजको मौसम
काठमाडौं । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मंगलबार हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।
अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली छ। तराईका भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।

.gif)