sevenstartv.com २९ मंसिर २०८२, सोमवार

बाग्मती र कोशी प्रदेशका केही स्थानमा भारि वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

१६ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आज दिउँसोदेखी बाग्मती र कोशी प्रदेशका केही सथानमा भारि वर्षा हुनेछ ।

 यो वर्षा १८ गते सम्म रहने सम्भावना छ । १० गते देखीको अति भारि वर्षाले धेरै स्थाको जमिन गलेको हुँदा सानाे वर्षा थपिदा समेत ठुलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखीम यथावतै छ ।  

यात्रारत रहँदा पहिरोेको जोखिम हेर्दै सावधानि पुर्वक यात्रा गर्नु पर्ने छ । पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरु सुरक्षि स्थानमा स्थानान्तरण हनु विज्ञतिमा उल्लेख गरिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्