आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै
काठमाडौं । दूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन शनिबार व्रतालु गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन्। स्थानीय भाषामा भितरीकी गौराअर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालुले विशेष दिनको रूपमा लिने गर...
