sevenstartv.com १२ माघ २०८२, सोमवार

घट्यो सुनको मूल्य कतिमा हुँदैछ कारोबार

१८ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार  २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य ३ हजार १५ रुपैयाँमा कारोबार भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्