sevenstartv.com १२ माघ २०८२, सोमवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

१९ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, आज चाँदीको मूल्य २५ रुपैँयाले घटेर २ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्